काठमाडौं । जारी इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत पहिलो खेलमा पराजयको सामना गरेको गुजरात टाइटानले त्यसपछि लगातार दोस्रो जित हात पारेको छ ।
0 Comment