Crime

झापा र सुनसरीमा ब्राउन सुगरसहित १२ जना पक्राउ

विराटनगर । झापा र सुनसरीको विभिन्न स्थानहरुबाट लागू औषध ब्राउन सुगर सहित प्रहरीले १२ जनालाई पक्राउ गरेको छ ।