Others

रामेछापको खिम्ती र तिल्पुङमा प्राङ्गारिक र सुरक्षित खाद्यान्न उत्पादन प्रणालीको विकास परियोजना

रामेछाप । रामेछापमा दिगो कृषि तथा कृषकहरूको पेसागत स्वास्थ्य तथा सुरक्षा प्रवर्धनका लागि प्राङ्गारिक (दिगो) र सुरक्षित खाद्यान्न उत्पादन प्रणालीको विकास (एसएफभिसी) परियोजना लागु हुने भएको छ ।