Others

होटल संचालकलाई धम्की दिएको आरोपमा युवक पक्राउ

रौतहट । सर्लाही प्रहरीले होटल संचालकलाई धाकधम्की दिएको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।