Others

पत्रकार रायलाई मेयरका छोराको धम्की, अदालतमा मुद्दा दर्ता

सिरहा । सिरहाका पत्रकार राहुल रायले सिरहा जिल्ला अदालतमा विहीबार गाली बेइज्जती मुद्दा दायर गरेका छन् ।