Social

मुगुको गमगढीमा तीन दिने निशुल्क आँखा शिविरमा १ हजार १३२ जनाको चेकजाँच

मुगु । मुगु जिल्लाको गमगढी बजारमा रहेको जिल्ला आँखा उपचार केन्द्रमा तीन दिने निशुल्क आँखा शिविर सम्पन्न भएको छ ।