Politics

‘फिर्केखोलाको खोलाघरभित्र पर्ने स्थायी तथा अस्थायी संरचना हटाउन बाटो खुल्ला’


पोखरा । उच्च अदालत पोखराले पोखरा महानगरपालिकालाई फिर्केखोलाको खोलाघरभित्र पर्ने स्थायी तथा अस्थायी संरचना हटाउन बाटो खुल्ला गरिदिएको छ।