सिरहा । गोलबजार नगरपालिका वडा नम्बर २ र ३ का एकसय २० जना दलित मुसहर समुदायका मजदुरहरुलाई भारतको श्रीनगरमा आठ महिना बन्धक बनाएर काम लगाएर ज्याला नदिइ घर फर्काइएको पाइएको छ ।
0 Comment