Politics

दिग्भ्रमित पार्न सक्ने खतराबाट आमसञ्चारका माध्यमहरू सचेत हुनुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको लोकतान्त्रिक आन्दोलन मात्र नभएर सामाजिक र आर्थिक रुपान्तरणमा नेपाली पत्रकारिता क्षेत्र र नागरिक संस्थाका हैसियतले नेपाल पत्रकार महासंघले पुर्याएको योगदान सराहनीय भएको बताएका छन् ।