गोकर्णेश्वर महादेवको मन्दिर बागमती प्रदेशमा पर्ने एक प्रसिद्ध मन्दिर हो । यो मन्दिरलाई उत्तरगया मन्दिरको रुपमा पनि चिनिने गरेको पाईन्छ । पवित्र बागमती नदी किनारमा अवस्थित यस मन्दिर विशेषगरी सोमबारे औंसी ,कुशे औसी लगायतको पर्वमा श्राद गर्नेरुको भिड लाग्ने गर्दछ । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाको नामाकरण यसै मन्दिरबाट भएको हो ।
0 Comment