कानून ब्यबसायीले रबि लामिछानेलाई हाजिरी जमानीमा छाड्न इजलाशसमक्ष अघि सारे यस्ता चार तथ्य
पोखरा । रबि लामिछाने पक्षधर कानून ब्यबसायीहरुले जिल्ला अदालत कास्कीको सोमबारको इजलाशमा रबि लामिछानेलाई अदालतले चाहेको बेला उपस्थित हुने गरी हाजिरी जमानीमा छाड्न माग गरेका छन्।
0 Comment