Politics

राज्य व्यवस्था समिति बैठकमा ‘भनाभन’, शुक्लाफाँटामा भारतीय हस्तक्षेप रोक्न माग

काठमाडौं । सोमबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा समिति सभापति रामहरि खतिवडा र समिति सदस्य हृदयराम थानीबिच चर्काचर्की परेको छ।