Politics

उड्डन क्षेत्रलाई व्यवस्थित बनाउन सक्रिय छौं :मन्त्री पाण्डे

काठमाडौं । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा नेपाल वायु सेवा निगमको विमान सञ्चालन व्यवस्थापन सम्बन्धमा छलफल भएको छ ।