Politics

चाँडो सेवा प्रवाहलाई सरकारले प्राथमिकतामा राखेको छ :मन्त्री भण्डारी

काठमाडौं । उद्योग तथा वाणिज्य आपूर्ति मन्त्री दामोदर भण्डारीले सरकारले अहिलेको प्रकृयाहरुमा भएका जटिलतालाई अन्त्य गरेर चाँडो सेवा प्रवाहलाई प्राथमिकतामा राखेको बताएका छन् ।