Politics

सार्वजनिक सेवा प्रसारण (पिएसबी)समावेशिताको ऐना बन्नुपर्छ : मन्त्री गुरुङ्ग

काठमाडौं ।  संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सार्वजनिक सेवा प्रसारण पिएसबी समावेशिताको ऐना बन्न सक्नुपर्ने बताएका छन् ।