भूकम्प गएको १० वर्ष पुग्न लाग्दा पनि अझै तयार भएन हनुमान ढोका दरबार (फोटो फिचर)
२०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त हनुमान ढोका दरबारको पुनः निर्माणको काम अझै पनि सम्पन्न हुन सकेको छैन् । यसको साथै वसन्तपुर स्थित अन्य संरचनाहरु पनि पुःन निर्माणकै क्रममा छन् ।
0 Comment