Politics

मुन्दुम पदमार्गले पर्यटनमा प्रचुर सम्भावना बोकेको छ : मन्त्री पाण्डे

भोजपुर । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले मुन्दुम पदमार्गले पर्यटनमा प्रशस्त सम्भावना बोकेको बताएका छन् ।