Photo Feature

बाल मन्दिर भवनको प्रवलीकरण धमाधम (हेर्नुहोस तस्विरहरु)

काठमाडौंको नक्सालस्थित बाल मन्दिर भवनको प्रवलीकरण कार्य धमाधम भइरहेको छ । बालमन्दिरको मुख्य भवनमा २०७२ को भूकम्पले क्षति पुर्‍याएपछि कार्यालय टहरोमा परिणत भएको थियो । ढिलागरी भवन पुनःनिर्माणको काम धमाधम भइरहेको छ ।