Politics

निरोधात्मक क्षेत्रमा काम गर्न जरुरी छ : मन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पछिल्लो समय मानिसहरु मानसिक रुपमा समस्याग्रस्त बन्दै गएको बताएका छन् ।