Photo Feature

२०७२ को भूकम्पकपछि पुननिर्माण भएको बारपाक र लाप्राक (तस्बिरहरु)

टार्जन लिम्बु /नेपाल न्यूज बैंक 

२०७२ को भूकम्पले विनाश गरेको गोरखाको बारपाक र लाप्राक पुननिर्माण भएको छ । यस महाभूकम्पका कारण नेपालसँगै रहेका भारत, चीन र बङ्गलादेशमा पनि कैयौँ मानिसहरूको हताहात भएको थियो । यस भूकम्पले काठमाडौँ उपत्यकामा रहेका युनेस्को विश्व सम्पदा क्षेत्रका शताब्दी पुराना भवनहरू पनि भत्किएको थियो ।