Politics

लोकतान्त्रिक अधिकारहरुको दुरुपयोग भइरहेको छ : उपमहासचिव ज्ञवाली

काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले लोकतन्त्रले दिएका अधिकारहरुको दुरुपयोग हुने गरेको बताएका छन् ।