खगेन्द्र भट्टराई\नेपाल न्युज बैंक
सुर्खेत । कालिकोटको महाबै गाउँपालिका–३ ओदानकुका ९१ वर्षीय जग्गबहादुर सिंहले आँखाको ज्योती गुमाएको पाँच वर्षपछि संसार देखे पछि उनमा खुशीको सिमा रहेन । कालिकोटको दुर्गम गाउँमा भएको आँखा शिविरमा आँखाको शल्यक्रिया गरेपछि पाँच बर्ष पछि उनले बाहिरी संसार देखेका हुन् ।
0 Comment