International

युद्धग्रस्त सुडान थप संकटमा, सुडान सेना र अर्धसैनिकबीच वार्ता अनिश्चित


एजेन्सी । युद्धग्रस्त सुडानमा बिग्रँदै गएको मानवीय अवस्थाको बारेमा चिन्ता बढ्दै गएको छ। सुडान सेना र अर्धसैनिक ¥यापिड सपोर्ट फोर्सेस (आरएसएफ) बीच वार्ता गर्न अनिच्छुक रहेकाले समस्या जटिल बन्दै गएको हो ।