काठमाडौं । काठमाडौंकोे वायु प्रदूषण पछिल्ला दिनमा सुधारात्मक देखिएको छ ।
पछिल्ला केही दिनयता निरन्तर भएको वर्षा र हावाहुरी चलेको कारणले प्रदूषणमा सुधार भएको हो ।
0 Comment