Others

योजना छनौट गर्न कर्णालीका सांसद निर्वाचन क्षेत्रमा

सुर्खेत । आगामी आर्थिक बर्षमा कर्णाली प्रदेश सरकार कार्यान्वयन गर्ने योजना छनद्यट गर्न कर्णाली प्रदेशका सांसदहरु आफ्नो गृह जिल्लामा गएका छन् ।