Politics

नेपाल क्षमता र योग्यताका कारण आइपियुमा निर्वाचित भएको हो : सभामुख

काठमाडौं । सभामुख देवराज घिमिरेले अन्तरव्यवस्थापिका संघको स्वास्थ्यसम्बन्धी समिति सदस्यमा नेपालबाट निर्वाचित हुनु गर्वको कुरा भएको बताएका छन् ।