Social

सहकारी, लघुवित्त र मिटरब्याजी पीडितले भने : ओली सरकारको दिनगन्ती शुरु भयो

काठमाडौं । वित्तिय पीडितहरुले आफूहरुका शान्तिपूर्ण आवाजहरुलाई सम्बोधन गर्नुको सट्टा बन्दुकको बलमा दमन गरेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।