Others

पत्रकारको हत्या र प्रेसमाथिको आक्रमणबारे सम्पादकहरूसँग छलफल

रामेछाप । नेपाल पत्रकार महासंघ रामेछापले पत्रकार सुरेश रजकको हत्या र प्रेस विरोधी गतिविधिलाई लिएर रामेछापमा विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँग छलफल गरेको छ ।