Politics

रवि लामिछानेलाई धरौटीमा छोड्ने जिल्ला अदालतको आदेश


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा) सभापति रवि लामिछानेको ६० लाख रूपैयाँ धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ।