Photo Feature

गलकोट दरबारकाे रात्रिकालिन दृश्यहरू (तस्बिरमा)

तस्विर : टार्जन लिम्बु


बागलुङको गलकोटकाे तलतिर हरिचौर बजार र दरमखोला । माथितिर घुम्टे पहाड र टेउवा । बीचमा छ गलकोट दरबार । यही दरबार परिसरमा दैनिक आगन्तुकको भीड लाग्ने गरेको छ । कुनै बेला राजाले राज गरेको यो ठाउँ अहिले पर्यटक आकर्षणको केन्द्र बनेको छ ।