Politics

मधेस प्रदेशसभाबाट संकल्प प्रस्ताव बहुमतले पारित, उपभोक्ता समितिबाट काम गराउने बाटो खुल्यो

जनकपुर । उपभोक्ता समितिबाट काम गराउने गरी पेश गरिएको संकल्प प्रस्ताव मधेस प्रदेशसभाबाट बहुमतले पारित भएको छ ।