Others

धोविखोला करिडोर क्षेत्रका संरचनामा प्राधिकरणको डोजर

काठमाडौं । काठमाडौंको धोविखोला करिडोरमा सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका भवन एवम संरचना भत्काउने काम सुरु गरिएको छ ।