Others

चिनियाँ नयाँ बर्षको अवसरमा ठमेलमा परेड, एक चीन नीतिकाबारे चर्चा

काठमाडौं । उपसभामुख इन्दिरा रानाले नेपालले चीन संगको सम्बन्धलाई उच्च महत्व र प्राथमिकता दिँदै आएको धारणा राखेकी छन् ।