Politics

पूँजीगत खर्च एवम प्रधानमन्त्री र मन्त्रीहरुमाथि उठ्यो प्रश्न

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले पूँजीगत खर्चमाथि प्रश्न उठाएका छन् ।