Politics

‘संविधान संशोधनमार्फत मधेशको मुद्दा सम्बोधन हुनुपर्छ’

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का महासचिव डा.सुरेन्द्र झाले मधेश आन्दोलनमा ज्यान गुमाएका ज्ञात, अज्ञात सहिदहरुलाई श्रद्धाञ्जली दिनको लागि बलिदानी दिवसको रुपमा मनाइरहेको बताएका छन् ।