Politics

नक्साल क्षेत्र पर्यटकीय गन्तब्य बोकेको क्षेत्र हो : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नक्साल वडा–१ अन्तर्गत नाग पोखरीदेखि भगवती बहालसम्म र कमल पोखरीदेखि नरसिंह चोकसम्म परम्परागत पैदल सम्पदा मार्गको शुभारम्भ गरेका छन् ।