Social

रामेछापको उमाकुण्ड गाउँपालिकाको शैक्षिक गुणस्तर सुधारका लागि पिएसटी अभियान


रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिकाले सामुदायिक विद्यालयको शिक्षा गुणस्तर सुधारका लागि अभिभावक, विद्यालय व्यवस्थापन समिति र शिक्षक अभियान (पिएसटी) अभियान सुरु गरेको छ ।