घरेलु मैदानमा जित्ने राम्रो मौका छ : कप्तान नरेन भट्ट
काठमाडौं । माथिल्लो र तल्लो मूलपानी अन्तरराष्ट्रिय क्रिकेट मैदानमा चैत ३१ गते (आइतबार) देखि हुने आईसीसी यू–१९ पुरुष क्रिकेट विश्वकप एसिया छनोट प्रतियोगितामा नेपालले आफ्नो तयारी राम्रो रहेको बताएको छ ।
0 Comment