Politics

समितिले प्रदेश सरकारको नीति कार्यक्रम माग गरी छलफल गर्ने

काठमाडौं। राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको सभापति ठाकुरप्रसाद गैरेले प्रदेश सरकारको नीति कार्यक्रम माग गरी छलफल गर्ने बताएका छन् ।