Entertainment

रौतहटका संगीतकार राउत थाइल्यान्डमा पुरस्कृत

रौतहट । रौतहटका एक युवक संगीत क्षेत्रमा उत्कृष्ट गरे वापत थाइल्यान्डमा पुरस्कृत भएका छन ।