इलाम । सरकारले विद्यालय शिक्षा विधेयक अघि नबढाएको भन्दै देशभरका शिक्षकहरूले शुरु गरेको आन्दोलनमा नेपाल ट्रेड युनियन कांग्रेस कोशीले ऐक्यवद्धता जनाएको छ ।
0 Comment