Politics

गणतन्त्रवादीहरुले राजालाई बदनाम गरे, झुटा आरोप लगाए : कमल थापा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले हिन्दु राष्ट्रको मान्यता र राजसंस्थासहितको प्रजातन्त्रको लागि राष्ट्रवादीहरु एक ठाउँमा उभिनुको विकल्प नरहेको बताएका छन् ।