Others

वीरेन्द्रनगरमा ‘एक घर दुई बिरुवा, हामी आफैँ कुरुवा’ कार्यक्रम

सुर्खेत । वीरेन्द्रनगरलाई सुन्दर, सफा र हरियालीयुक्त सहर बनाउने दीर्घकालीन लक्ष्यका साथ हरित वीरेन्द्रनगरको अवधारण अघि सारिएको छ ।