Others

आईजे ग्रुपका अध्यक्ष श्रेष्ठलाई ‘कर्पोरेट लाइफटाइम एचिभमेन्ट अवार्ड’

काठमाडौं । प्रतिष्ठित औद्योगिक समूह ‘आईजे ग्रुप’का अध्यक्ष रविभक्त श्रेष्ठ ‘कर्पोरेट लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट सम्मानित भएका छन् ।