Politics

ट्रेड युनियन अधिकार र लोकतन्त्रको अगुवा नेपाली कांग्रेस हो : डा. प्रकाश शरण महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वअर्थमन्त्री डा. प्रकाश शरण महतले ट्रेड युनियन अधिकार र लोकतन्त्रको अगुवा अहिले पनि नेपालको सन्र्दभमा नेपाली कांग्रेस नै भएको बताएका छन् ।