Social

चैती छठ : बिहान उदाउँदो सूर्यलाई अर्घ दिएसँगै सम्पन्न

रौतहट । चैती छठ पर्वको आज (शुक्रवार) बिहान व्रतालुहरुले उदाउँदो सूर्य र छठी मातालाइ अर्घ दिएसंगै यस वर्षको चैती छठ समापन भएको छ ।