International

ट्रम्प प्रशासनले चिनियाँ लगानीलाई अझ खुला गर्नसक्ने अपेक्षा


एजेन्सी । राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा नयाँ अमेरिकी प्रशासनले ठूलो चिनियाँ लगानीका लागि अझ खुला रहने अपेक्षा गरिएको छ ।