Others

विद्युत प्राधिकरणले पोल नसार्दा राजमार्ग निर्माणमा ढिलाई

अर्जुन थपलिया

सिरहा । नेपाल विद्युत प्राधिकरणले विद्युतको पोल नहटाउँदा पूर्व पश्चिम लोकमार्ग कञ्चनपुर –कमला ४ लेन सडक निर्माणमा ढिलाई भएको छ ।