Photo Feature

पानीविहिन हाँडीगाउँको गहना पोखरी (फोटो फिचर)

काठमाडौंको हाँडीगाउँमा ‘तिसा मालिगु जात्रा’ अर्थात गहना खोज्ने जात्राका लागि यतिबेला पोखरी सुकाइएको छ र पछि पानी भर्ने गरिन्छ । हरेक वर्ष वैशाख ४ गते यहाँ गहना खोज्ने जात्राका अवसरमा टुंडालदेवी माईको जात्रा गरिन्छ । देवीलाई तीनपटक घुमाएर प्रतिकात्मक रुपमा गहना खोज्ने गरिन्छ।