Social

विवाहको उमेर १८ वर्षमा झार्ने विषयमा सरकारको ध्यानाकर्षण

दानबहादुर बुढा

मुगु । मुगुस्थित बालविवाह न्यूनकिरण सम्बन्धी काम गर्ने गैरसरकारी संघ–संस्थाहरुले विवाहको उमेर १८ वर्षमा झार्ने विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।